पहिरो आउँदा कसरी सुरक्षित रहने

भिडिओ क्याप्शन सुरु हुँदैछ, आफ्नो वरिपरि पहिरो जाँदै छ भन्ने कसरी थाहा पाउने
पहिरो आउँदा कसरी सुरक्षित रहने
Published

नेपालमा सधैँजसो मनसुन याममा बाढी र पहिरोले सताउने गर्छ। त्यस्ता प्राकृतिक विपद्‌का कारण धनजनको क्षति पनि हुन्छ।

के क्षति पुग्नुअघि नै पहिरो जान लागेको पत्ता लगाउन सकिन्छ? विज्ञहरूका अनुसार आफू बसोबास गर्दै आएको स्थान वरिपरिका केही सङ्केतमा ध्यान दिने हो भने पहिरोले पुर्‍याउन सक्ने क्षतिबाट जोगिन सकिन्छ।

हेर्नुहोस् यो जानकारीमूलक भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।