अमेरिकामा रेचल आँधीले पुर्‍यायो क्षति, लास भेगस जलमग्न

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अमेरिकामा रेचल आँधीले पुर्‍यायो क्षति, लास भेगस जलमग्न
Published

संयुक्त राज्य अमेरिकाको दक्षिण क्यालिफोर्नियामा 'रेचल' नामक आँधीले क्षति पुर्‍याएको छ।

उक्त आँधीका कारण लास भेगस डुबानमा परेको छ। त्यहाँ विभिन्न ठाउँमा घुँडासम्म आउने गरी पानी जम्मा भएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।