रुसी ड्रोन बज्रिन लागेको देख्नासाथ भाग्दा ज्यान जोगियो
रुसी ड्रोन बज्रिन लागेको देख्नासाथ भाग्दा ज्यान जोगियो
Published
युक्रेनमा एक व्यक्तिले भागेर रुसी ड्रोन आक्रमणबाट ज्यान जोगाएको देखिने सीसीटीभी भिडिओ सार्वजनिक भएको छ।
गत साता स्भियातोत्रिभ्स्के गाउँस्थित एउटा उद्यान र खेलमैदाननजिकै ड्रोन बज्रिँदा ठूलो विस्फोटन भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



