डढेलोबाट जोगिन कार चढेर भाग्दा आगोको बीचमा फसेपछि...
डढेलोबाट जोगिन कार चढेर भाग्दा आगोको बीचमा फसेपछि...
Published
क्यानडाको ब्रिटिश कोलम्बियामा डढेलोबाट जोगिन कार चढेर भाग्दा एउटा जोडी आगोका बीचमा फसेका छन्।
पछिल्लो समय अमेरिकाको पश्चिमोत्तर क्षेत्र र क्यानडाका धेरै ठाउँमा डढेलो लागेको छ। यसका कारण लाखौँ मानिस विस्थापित भएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



