छ्‌वाली बोकेको ट्रेलरमा यात्रुवाहक रेल ठोक्कियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
छ्‌वाली बोकेको ट्रेलरमा यात्रुवाहक रेल ठोक्कियो
Published

पोल्यान्डको जार्लिनमा छ्‌वाली बोकेको ट्रेलरमा यात्रुवाहक रेल ठोक्किँदाको यो दृश्य हेर्नुहोस्।

रेलमार्गमा ट्रेलर रोक्दा त्यसका चालक मातेको अवस्थामा रहेको पाइएको छ।

अधिकारीहरूका अनुसार उक्त दुर्घटनामा कोही घाइते नभए पनि ५०० जनाको ज्यान जोखिममा परेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।