तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
व्यस्त रुसी समुद्री तटमा ड्रोन प्रहार
रुसको गलेन्जिकस्थित समुद्री तटमा सोमवार भएको युक्रेनी ड्रोन प्रहारबाट तीन बालबालिकासहित कम्तीमा सात जनाको ज्यान गएको रुसी अधिकारीहरूले बताएका छन्।
ड्रोनले रुसी जलसेनाको शिविरलाई निसाना बनाएको ठानिएको छ।
रुसीहरूबीच बिदा मनाउनका लागि लोकप्रिय रहेको यस क्षेत्रभन्दा उक्त शिविर झन्डै ४० किलोमिटर टाढा रहेको बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।