तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढीपछिका दृश्य हेर्दा ‘सेकन्डरी ट्रमा’को जोखिम, भएमा के गर्ने?
- Author, सृजना श्रेष्ठ
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
- Published
फोनमा धेरै दुःखलाग्दो सामग्री बारम्बार हेरिरह्यो भने यसले हामीलाई अप्रत्यक्ष रूपमा मानसिक आघात पुग्ने चिकित्सकहरू बताउँछन्।
सामाजिक सञ्जालमा लामो समयसम्म बाढीसँग सम्बन्धितलगायतका दृश्यहरू हेर्दा ‘सेकन्डरी ट्रमा’ हुने मनोचिकित्सक ऋचा अमात्य बताउँछिन्।
आफूलाई ‘सेकन्डरी ट्रमा’ भइरहेको छ भनेर कसरी थाहा पाउने र यसको असरलाई कसरी कम गर्न सकिन्छ?
हेर्नुस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।