BBC News, नेपाली - होमपेज
मुख्य समाचार
प्रधानमन्त्रीको विदेश भ्रमणको गृहकार्य, अमेरिकी विशेष दूत र भारतीय विदेश सचिव आउँदै
प्रधानमन्त्री वालेन्द्र शाहले सत्ता सम्हालेको एक महिना पुग्दा उच्चस्तरीय विदेश भ्रमणका लागि गृहकार्यहरू अघि बढेको अधिकारीहरूले बताएका छन्।
मध्यपूर्व द्वन्द्वको प्रभाव खाने पानी उद्योगमा: 'भाउ नबढाए घर खेत हुने अवस्था छ'
सरकारी अधिकारीहरू सार्वजनिक सुनुवाइविना बोतल र जारका पानीको मूल्य बढाउन नसकिने तर्क गर्छन्। तर व्यवसायीहरूले उद्योगमा ताला लगाउनुपर्ने अवस्थामा आफूहरू पुग्न थालेको गुनासो गरेका छन्।
जेन जी आन्दोलनमा सुरक्षाकर्मीको 'दोष'बारे हुँदै गरेको 'अध्ययन'
पूर्वन्यायाधीशको नेतृत्वको अध्ययन समितिले सिफारिस गरेपछि जेन जी आन्दोलनमा भएका घटनामा कार्की आयोगले जिम्मेवार ठहर्याएका सुरक्षा संयन्त्रका सदस्यमाथि कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ।
भिडिओ, किम जू एलाई उत्तराधिकारीका रूपमा स्थापित गर्न पोसाक र शैलीमार्फत् सन्देश, समयावधि 1,19
उत्तर कोरियामा पाश्चात्य शैलीका विलासी सामग्रीहरू प्रतिबन्धित भए पनि किम जङ अनकी छोरी किन डिजाइनर कोट र सामान प्रयोग गर्छिन्?
वाशिङ्टन डीसी गोलीकाण्डका सन्दिग्धविरुद्ध ट्रम्पको हत्या प्रयास गरेको अभियोग
वाशिङट्न डीसीमा भएको एउटा डिनरमा राष्ट्रपति ट्रम्पको हत्या प्रयास गरेको आरोप लगाइएका सन्दिग्ध अदालतमा उपस्थित भएका छन्।
'अमेरिकाबिनाको नेटो'को विश्वसनीयतामा उठेको प्रश्न र सम्भावित उत्तर
के युरोपेली देशहरूसँग अमेरिकाबिना पनि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को सहारामा आफूहरूको रक्षा गर्न पर्याप्त राजनीतिक तथा सैन्य सामर्थ्य छ?
काठमाण्डूमा ओर्लिन नसक्दा अन्तर्राष्ट्रिय विमानहरू किन भैरहवा र पोखरा जाँदैनन्
काठमाण्डूमा अवतरण गर्न नसक्दा विदेशी विमानहरू केही मिनटको दूरीमा रहेका पोखरा र भैरहवा विमानस्थलतिर नगई प्रायः नेपालबाहिरका विमानस्थलतिर जाने गरेको पाइन्छ।
रोचक भिडिओ
अनि यो पनि
अपोलो र आर्टिमिस : पृथ्वी ५८ वर्षमा कसरी परिवर्तन भयो
सन् १९६८ मा र सन् २०२६ मा खिचिएका दुई विशेष तस्बिरले हाम्रो नीलो ग्रहमा विभिन्न परिवर्तन भइरहेका देखाएका छन्।
ट्रम्प ट्यारिफ झेलेको चीनलाई इरान युद्धले दिएको दबाव
अहिले इरान युद्धका कारण चीनमा लागत, माग तथा रोजगारीमा थप चापसहित ताजा समस्या उत्पन्न भएका छन्।
भिडिओ, युरेनिअम कसरी अमेरिका र इरानको द्वन्द्वको कारण बन्यो?, समयावधि 2,55
अमेरिका र इरानबीचको द्वन्द्वका विविध कारणमध्ये युरेनिअम पनि एक रहेको कतिपय विज्ञहरूले बताएका छन्।
संसद्को नयाँ नियमले रवि लामिछानेलाई कसरी निलम्बनबाट जोगाउँछ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वको समितिले बनाएर सभामुखलाई बुझाएको मस्यौदामा सांसदहरूका हकमा नियमावली प्रचलित कानुनहरूभन्दा 'माथि हुने' आशयको शब्द राखिएको जानकारहरूले टिप्पणी गरेका छन्।
भारतमा १५० नेरुमा किनेको पेट्रोललाई काठमाण्डूमा किन २१९ रुपैयाँ
नेपालका सीमावर्ती भारतीय बजारमा नेपाली बजारमा भन्दा ५० देखि ६० रुपैयाँसम्म सस्तो पेट्रोल पाइने भएपछि सीमा क्षेत्रका भारतीय पम्पहरूमा इन्धन भर्न नेपाली सवारी साधनहरूको भिड नै लाग्न थालेको छ।
थप समाचार
विज्ञान तथा प्रविधि
भिडिओ, आर्टिमिस अन्तरिक्षयात्रीकी पत्नीको सम्झनामा चन्द्रमाको एउटा खाडलको नाम, समयावधि 0,52
आर्टिमिस २ अभियानका क्रममा अन्तरिक्षयात्री जेरमी ह्यान्सनले नासाकी केल्सी यङलाई आफ्नो टोलीले चन्द्रमामा केही खाडलहरूको नामकरण गर्न चाहेको बताए।
ब्याङ्कमा पैसा राखे जसरी पछिका लागि निद्रा जोगाउन कति सम्भव
निद्रालाई भविष्यका लागि जोगाउने विषय विवादास्पद छ। सबै अनुसन्धानकर्ताहरू यसरी निद्रा "सञ्चिती" गर्ने र पछि त्यसलाई सुत्न नपाउने बेला प्रयोग गर्ने भन्ने कुरामा सहमत छैनन्।
सिन्धु घाटी : प्राचीन सभ्यता जसको बारेमा हामीलाई थोरैमात्रै थाहा छ
सिन्धु घाटी सभ्यता धेरै उन्नत थियो र करिब हजारौँ वर्षसम्म थियो - त्यसो भए यसबारे हामीलाई किन थाहा छैन?
भिडिओ, अन्तरिक्षयात्रीहरू कसरी शौचालय जान्छन् , समयावधि 0,38
नासाको आर्टिमिस २ अभियानका लागि वैज्ञानिकहरूले अन्तरिक्षयात्रीहरूलाई शौच गर्न सजिलो बनाउन एउटा विशेष प्रणाली प्रयोग गरेका छन्। त्यो के हो?
भिडिओ, हाम्रो ब्रह्माण्डको अन्त्य कसरी होला, समयावधि 1,25
वैज्ञानिकहरूले ब्रह्माण्डको अन्त्य कसरी होला भनेर व्याख्या गर्न केही सिद्धान्त प्रतिपादन गरेका छन्।













































