विश्वकप फुटबलः स्वादिस्ट भोजन, न्यानो आगो अनि खेलको जोश, कतारीहरू घर बसेर कसरी हेर्दैछन् फुटबल

Published

दर्शकहरूका लागि छुट्याइएका निश्चित स्थान र रङ्गशालाहरूभन्दा टाढा बसेर सर्वसाधारण कतारीहरूले कसरी मध्यपूर्वमा नै पहिलोपल्ट आयोजित विश्वकप फुटबल प्रतियोगिता हेरिरहेका छन्?

दोहाको एक उपनगरिय क्षेत्रमा रहेको एउटा घरमा राति फुटबल हेर्दै रमाइलो गर्न जम्मा भएका केही पुरुषहरूसँग भेटेर तयार पारिएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि