विश्वकप २०२२: राष्ट्रिय खेलाडीले कसरी हेरे पहिलो पटक विश्वकप फुटबल

विश्वकप २०२२: राष्ट्रिय खेलाडीले कसरी हेरे पहिलो पटक विश्वकप फुटबल
Published

कतारमा भइरहेको विश्वकप फुटबलको उत्साह नेपालमा पनि उत्तिकै रोमाञ्चक छ।

 यो उत्साह नेपालका फुटबल प्रेमीहरूमा मात्र नभएर अरू खेलका अन्य राष्ट्रिय खेलाडीमा पनि देखिन्छ।

नेपालका केही राष्ट्रिय खेलाडीहरूको पहिलो विश्वकप फुटबल हेर्दाको अनुभव कस्तो रह्यो? अहिलेको विश्वकपमा उनीहरूले कसको समर्थन गरेका छन्?

हेर्नुहोस् खेलाडीहरूसँग कुराकानी गरेर विजय गजमेरले बनाएको यो भिडिओ।