तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लीमरले नाक कोट्याएको देखेर वैज्ञानिकहरू चकित
Published
जर्मनी बर्न विश्वविद्यालयकी प्राध्यापक एन-क्लेअर फाब्रले एउटा लीमरले नाक कोट्याइरहेको दृश्य भिडिओमा खिचिन्। त्यो देखेर वैज्ञानिकहरू आश्चर्यचकित भए।
ए-ए जातको उक्त लीमरका औँलाहरू निकै पातला र लामा हुन्छन् र ती नाकभित्र सजिलै छिर्न सक्छन्।
वैज्ञानिकहरूले उक्त जातका लीमरको शारीरिक संरचनाको थ्रीडी विश्लेषण गर्दै ती जीवले कसरी र किन नाक कोट्याउँछन् भनेर अध्ययन गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- गुराँसको मह खाएर भालुको बच्चा मातेपछि...
- के कुकुरले 'हर्षको आँसु' निकाल्छ
- के लोप भएका म्यामथ र अरू जीव बिउँताउन सम्भव छ
- हामी किन ठान्छौँ कि बिरालाहरू मिलनसार हुँदैनन्?
- लाखौँ डलरमा बिक्छ बिच्छीको विष
- यी विशालकाय हात्ती हिँड्दा दाह्राले भुइँ छुन सक्छ
- हाम्रो अनुहारको छालामा प्रजनन गर्ने एउटा सानो जीव जुन लोप हुन सक्छ