कस्तो बेला कुकुरले 'हर्षको आँसु' निकाल्छ?

Published

आफ्नो मालिकसँग पुनर्मिलन हुँदा कुकुरहरू हर्षका आँसुसाथ रुन सक्ने जापानमा गरिएको एउटा सानो अध्ययनले जनाएको छ। 

वैज्ञानिकहरूका अनुसार आत्मीयताको भाव विकास गराउने अक्सिटोसिन हार्मोन विकसित हुँदा कुकुरहरू 'हर्षको आँसु' रुन्छन्। 

जनावरको व्यवहार अध्ययन गर्ने यूकेकी एकजना विज्ञले कुकुरको भावना वास्तविक भए तापनि त्यसबारे विस्तृतमा बुझ्ने काम अझै धेरै बाँकी रहेको बताउँछन्। 

हेर्नुहोस् एक भिडिओ।

अनि यो पनि-