तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एआईले बाघको अवैध ओसारपसार नियन्त्रण गर्न कसरी सहयोग गर्न सक्छ
Published
खतराको सूचीमा रहेको बाघको विश्वव्यापी रूपमा हुने अवैध ओसारपसारले यसको संरक्षणका प्रयत्नमाथि जोखिम निम्त्याएको छ।
द इन्भाइरोमेन्टल इन्भेस्टिगेशन एजेन्सी ईआईए र एलन टुरिङ इन्स्टिच्यूटका डेटा वैज्ञानिकहरू अहिले नयाँ आर्टिफिसिअल इन्टेलिजेन्स प्रविधि विकास गर्ने काममा लागेका छन्।
उक्त नयाँ प्रविधिले अपराधीलाई समात्न आवश्यक अनुसन्धान गर्न सघाउने ठानिएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि