भिटामिन 'डी'को कमी: लक्षण के हुन् र कसरी जोगिने

भिडिओ क्याप्शन सुरु हुँदैछ, भिटामिन डीको कमी: लक्षण के-के हुन् र कसरी बच्ने
Published

सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ।

पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्।

भिटामिन डीको कमी भए डिप्रेशन, मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग हुन सक्ने डा. कमलराज थापा बताउँछन्।

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

अनि यो पनि