तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाङ्ग्लादेश जलवायु परिवर्तन: 'समुद्रको छालले घर नष्ट पारिदियो भने हामी कहाँ जाने?'
Published
दश वर्षअघिसम्म बिलाल हुसेनको जीवनमा सुख थियो। तर अहिले समुद्री सतह बढेका कारण उनको उर्बर जमिन पानीमुनि डुबेको छ।
बाङ्ग्लादेशको दक्षिणी सत्खिरा जिल्लाका अरू ५० लाख मानिसजस्तै बिलाल पनि गाउँ छोडेर बसाइँ सर्ने विचारमा छन्।
जलवायु परिवर्तनले बाङ्ग्लादेशको तटीय क्षेत्रमा मानिसहरू बस्नै नमिल्नेगरी नराम्रो असर पुगेको छ।
बीबीसी बाङ्ग्लाका अकबर हुसेनले जलवायु परिवर्तनको असरसँग सङ्घर्षरत त्यहाँका बासिन्दासँग कुराकानी गरेका छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि