जलवायु परिवर्तन प्रश्नोत्तरः तपाईँ कसरी कार्बन उत्सर्जन घटाउन सक्नुहुन्छ?

Published

अहिले विश्वभरिका नेता र वार्ताकारहरू जलवायु परिवर्तन तथा त्यसले पार्ने प्रभावबारे छलफल गर्न ग्लास्गोमा आयोजित कोप२६ सम्मेलनमा सहभागी भइरहेका छन्।

उनीहरूले गर्ने निर्णयबाट लाखौँ मानिसहरूको जीवन प्रभावित हुनसक्छ। तर तपाईँले आफ्नो तहबाट कार्बन उत्सर्जन घटाउन के गर्न सक्नुहुन्छ र ती उपायमध्ये कुनकुन बढी प्रभावकारी छन्?

जलवायु परिवर्तनबारे थप