तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'बगैँचामा काम गर्दा मलाई शान्ति मिल्छ'
Published
गगनचुम्बी भवन र उच्च दबाबको वातावरण रहेको सिङ्गापुरमा जोएनाले प्रकृतिसँग जोडिन शहरमा बगैँचा बनाएकी छन्।
उनी भन्छिन्- हरियो रङमा पक्कै केही छ।
उनको विश्वास छ: "हरियालीले हाम्रो शरीरमा खुशी हुने हर्मोन उत्पन्न गराउँछ र तनाव घटाउँछ।"
सिङ्गापुरमा शहरी क्षेत्रमा बगैँचा बनाउनेहरूको सङख्या बढ्दै गइरहेको छ।