१३ औँ दक्षिण एशियाली खेलकुद: आकाशमा १५० ड्रोनको चटक

Published

१३ औँ दक्षिण एशियाली खेलकुदको समापनमा आकाशमा जब १५० ड्रोनको प्रस्तुति गरियो, धेरै नेपाली चकित भए! किनभने यस्तो किसिमको प्रस्तुति नेपालको लागि नौलो हो।

चिनिँया प्रविधि मार्फत गरिएको उक्त प्रस्तुतिमा नेपालको मौलिकता झल्किने विभिन्न आठ चित्रहरू देखाइएका थिए।

त्यो प्रस्तुतिको तयारी कसरी गरियो र यसमा को को स‌‌ंलग्न थिए? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।

अनि यो पनि: