जिउँदै हुँदा आफ्नै 'अन्तिम संस्कार' भएको हेर्ने अचम्मको रहर
Published
कहिल्यै तपाईँले आफ्नै मलामी जाने कुरा सोच्नुभएको छ? जान पाउनु भयो भने के होला?
दक्षिण कोरियामा २५ हजारभन्दा बढी मानिसहरू आफ्नै अन्तिम संस्कारमा सहभागी भइसकेका छन्।
हेर्नुहोस् कसरी ती मानिसहरू आफैँ शवपेटिकामा बसेर मरेको अनुभव गर्दै आफ्नो जीवन राम्रो बनाउने प्रयास गरिरहेका छन्।
अनि यो पनि