तस्बिर भाइरल भएपछि यी भारतीय बालिका विद्यालय भर्ना हुनपाइन्
Published
दक्षिण भारतको हैदराबादमा अवस्थित एउटा विद्यालयमा खिचिएको एउटा तस्बिरले केही हप्ताअघि ठूलो चर्चा पायो।
एउटी पाँच वर्षीया बालिकाले उक्त तस्बिरकै कारण विद्यालयमा भर्ना हुने अवसर पाइन्।
नजिकैको एउटा गरिब बस्तीबाट ती बालिका तस्बिर खिचिएको त्यो दिन विद्यार्थीलाई नि:शुल्क वितरण गरिने खाजाको आशामा त्यहाँ पुगेको बताइएको छ।
यस विषयबारे थप यो भिडिओमा।
अनि यो पनि