टाउको जोडिएका बच्चीहरूको आश्चर्यजनक शल्यक्रिया

Published

जन्मँदै टाउको जोडिएका साफा र मार्वाको जटिल शल्यक्रियापछि टाउको छुट्याइएको छ।

पाकिस्तानमा जन्मेका उनीहरूको उमेर २१ महिना हुँदा यूकेको एउटा अस्पतालमा शल्यक्रिया भएको हो।

एघार महिना अस्पताल बसेपछि उनीहरू अहिले घर फर्केका छन्।

हेर्नुहोस् उनीहरूको आश्चर्यजनक यात्रा यो भिडिओमा।

अनि यो पनि