तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्ट्रेट अफ होर्मुजको सङ्कटको असर इन्टरनेटमा
स्ट्रेट अफ होर्मुजको सङ्कट केवल पेट्रोल र ग्याससम्बन्धी मात्र होइन।
यसले तपाईँको वाइफाइलाई सुस्त बनाइदिन सक्छ, डिजिटल भुक्तानी र ब्याङ्किङ एपहरूमा अवरोध ल्याउन सक्छ।
यसले स्ट्रीमिङमा समस्या ल्याउनुका साथै तपाईँको समग्र डिजिटल जीवनमा अवरोध सृजना गर्न सक्छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।