अमेरिकामा पुल भत्काउन योजनाबद्ध विस्फोटन

अमेरिकामा पुल भत्काउन योजनाबद्ध विस्फोटन
Published

अमेरिकाको पिट्स्बर्गमा पुल भत्काउन योजनाबद्ध विस्फोटन गरिएको यो दृश्य हेर्नुहोस्।

'कमर्शल स्ट्रीट ब्रिज' नामको यो पुल भएको ठाउँमा नयाँ पुल पेन्सिल्भेनियाको यातायात विभागले नयाँ पुल बनाइसकेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।