तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दशौँ लाखको ज्यान बचाउने आधुनिक सिट बेल्टका आविष्कारक
Published
सन् १९५९ मा सुरक्षा इन्जिनियर निल्स बोहलिनलाई कारको सुरक्षा पेटी बनाउने जिम्मेवारी दिइयो जसले साँच्चिकै काम गर्यो।
त्यसअघि सिट बेल्टहरू यसरी बनाइएका हुन्थे कि कार दुर्घटनामा परेको खण्डमा उनीहरूको पेट वा घाँटीमा गम्भीर चोट लाग्थ्यो।
निल्सको विकासलाई सबैले स्वागत गरे।
उनका सौतेनी छोरा भन्छन् ‘उनले जति मानिसहरूको ज्यान अरू कसैले बचाएका छन् भन्ने मलाई लाग्दैन।‘