तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
त्यो अन्तरिक्षयान जसले सौर्यमण्डलबारे हाम्रो पूरै दृष्टिकोण फेरिदियो
प्रक्षेपण गर्दा केवल पाँच वर्ष टिक्ने ठानिएका दुइटा अन्तरिक्षयानहरू सौर्यमण्डलको अर्को कुनामा अन्तरिक्षमा यात्रा गर्दै छन्।
नासाले 'भोइजर' मिशनका लागि बनाएका ती 'प्रोब'हरू सबैभन्दा टाढा पुगेका मानवनिर्मित वस्तु हुन्।
उक्त परियोजनामा संलग्न वैज्ञानिक डा लिन्डा स्पिल्कर ती प्रोबहरूले सौर्यमण्डलबारे हाम्रो दृष्टिकोणलाई कसरी परिवर्तन गरिदिए चर्चा गरेकी छन्।
कुनै दिन 'एलिअन' अर्थात् 'बाह्यलोकीय जीव'हरूले ती प्रोब फेला पार्न र पृथ्वीको भ्रमण गर्न सक्ने सम्भावना रहेको ठानिएको छ।
हेर्नुहोस् यो भिडिओ।
रोचक सामग्री
- पृथ्वीबाहिर पनि जीवहरू हुन सक्छन् तर उनीहरूसँग हाम्रो कहिल्यै भेट नहुन सक्छ
- पृथ्वीले 'निलेको' एउटा रहस्यमय ग्रह जसले चन्द्रमा बन्न सघायो
- ब्रह्माण्ड 'बूढो' भयो, नयाँ ताराहरू बन्ने गति पनि घट्यो
- सूर्यभन्दा ३ करोड गुना ठूलो ब्ल्याक होलमा भएको विस्फोटले गरेको सङ्केत
- 'ब्ल्याक होल' भित्र के हुन्छ?
- एलियन सम्पर्क: अन्य ग्रहमा पनि जीवन भेटिए के होला?
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।