रातो कार्पेट बिच्छ्याएर र सैन्य विमान उडाएर वाशिङ्टन डीसीमा सी जिन्पिङको स्वागत

रातो कार्पेट बिच्छ्याएर र सैन्य विमान उडाएर वाशिङ्टन डीसीमा सी जिन्पिङको स्वागत
Published

तीनदिने राजकीय भ्रमणका लागि वाशिङ्टन डीसी पुगेका चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले स्वागत गरेका छन्।

त्यहाँ सीको स्वागतार्थ रातो कार्पेट बिच्छ्याइएको र सैन्य विमानहरू उडाइएको थियो।

यस साता ट्रम्प र सीले ट्यारिफ अर्थात् भन्सार महसुल , आर्टिफिशल इन्टेलिजन्स (एआई), इरान युद्ध र ताइवानसहितका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।