जेन जी शहीदकी आमा भन्छिन् : 'छोरा सधैँ सपनामा आउँछ'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
जेन जी शहीदकी आमा भन्छिन् : 'छोरा सधैँ सपनामा आउँछ'
    • Author, कमल परियार
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

जेन जी आन्दोलनबारे छानबिन आयोग तथा मानव अधिकार आयोगका सिफारिसहरू कार्यान्वयन नभएको प्रति शहीद परिवारले गुनासो गरेका छन्।

भ्रष्टाचार, कुशासन तथा नातावादको अन्त्यको माग गर्दै नयाँ पुस्ताले गरेको विद्रोहका क्रममा गत वर्ष भदौ २३ र २४ गते कैयौँले ज्यान गुमाए र अन्य धेरै घाइते भए।

तर आफ्नो परिवारका सदस्यले देखेका सपना अधुरै रहेकोप्रति गुनासो व्यक्त गर्दै जेन जी शहीद परिवारका सदस्यले शहीदको साँचो सम्मान हुन नसकेको बताएका छन्।

हेर्नुहोस् विभिन्न शहीदका परिवारका सदस्यसँग कुरा गरेर बनाइएको यो भिडिओ स्टोरी।