BBC News, नेपाली - होमपेज
मुख्य समाचार
के सेवाग्रहीको घरघरमा लाइसेन्स र पासपोर्ट पुर्याउन नेपालको हुलाक सेवा सक्षम छ?
हुलाक सेवा विभागकी महानिर्देशकले आफूहरूसँग त्यस्तो कामको अनुभव रहेको भन्दै सरकारले केही स्रोतसाधन जुटाइदिएमा गर्न सकिने बीबीसीलाई बताएकी छन्।
भदौ २४ गतेका घटनाहरूमा ९३३ वटा मुद्दा दर्ता, १९१ जना थुनामा
वालेन्द्र शाह नेतृत्वको सरकारले भदौ २४ गतेको विध्वंस छानबिन गर्न यसै साताभित्र उच्चस्तरीय समिति गठन गर्ने वाचा गरेको छ। अहिलेसम्म भदौ २४ गतेको घटनालाई लिएर कहाँ कति जनामाथि मुद्दा दर्ता भयो?
इरानमा पक्राउ परेका नेपालीले 'वकिल भेटे', उनलाई छुटाउन के गर्दै छ सरकार
अमृत झा यूएईमा मुख्यालय रहेको ब्ल्याक सी मरीन एलएलसी नामक कम्पनीको स्वामित्वमा रहेको पानीजहाजको चालकदलका सदस्य भएको बताइएको छ।
अमेरिका 'दुईदेखि तीन साताभित्र' इरान युद्धबाट 'बाहिरिने'
इरानी सत्ताले वर्षौँसम्म पनि परमाणुअस्त्र बनाउन नसक्ने सुनिश्चित गरेर आफूहरू बाहिरिने ट्रम्पले बताएका छन्।
भिडिओ, इरानी परमाणुकेन्द्र र वायुसेनाको मुख्य शिविर भएको सहरमा ठूलाठूला विस्फोट, समयावधि 0,47
इरानको मध्यभागमा अवस्थित इस्फहान सहरमा हवाई हमला भएपछि ठूलाठूला विस्फोट भएको देखिने भिडिओ सार्वजनिक भएको छ।
बाब अल-मान्डब : इरानले बन्द गर्ने धम्की दिइरहेको दोस्रो महत्त्वपूर्ण जलमार्ग
समुद्री मार्गबाट हुने विश्वको झण्डै १२ प्रतिशत व्यापार बाब अल-मान्डब स्ट्रेटबाट हुन्छ। होर्मुज स्ट्रेटमा अवरोध पुर्याइरहेको इरानले मध्यपूर्वको दोस्रो महत्त्वपूर्ण जलमार्गलाई समेत बन्द गराएर विश्व व्यापारलाई प्रभावित तुल्याउने चेतावनी दिएको छ।
भिडिओ, चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको पहिलो रङ्गीन तस्बिर , समयावधि 1,15
अपोलो ८ का अन्तरिक्षयात्रीहरूले सन् १९६८ मा पहिलो पटक चन्द्रमाको परिक्रमा कक्षबाट पृथ्वीको रङ्गीन तस्बिर खिचेका थिए।
रोचक भिडिओ
अनि यो पनि
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिका लागि कस्तो परिवर्तन सुरु भयो, के हुन बाँकी छ
सरकारले चालेको पछिल्लो कदम कदमसँगै वैदेशिक रोजगारीका निम्ति आवश्यक पर्ने श्रम स्वीकृति पाउन पहिलाभन्दा छिटो एवं छरितो भएको अधिकारीहरूले दाबी गरेका छन्।
इरान युद्धमा पाकिस्तानी मध्यस्थताका लागि ट्रम्प कसरी तयार भए
अहिले मध्यपूर्वमा जारी द्वन्द्वमा मध्यस्थको भूमिकामा पाकिस्तानलाई देख्दा धेरै जना अचम्भीत भएका छन्। तर यसमा अचम्म मानिराख्नुपर्दैन।
सरकारको १०० कार्यसूची: 'कार्यान्वयन कठिन र तर सम्भव'
नयाँ सरकार गठन भएको भोलिपल्टै सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, कर्मचारीतन्त्रमा सुधारदेखि सुशासनका लागि अनुसन्धान गर्नेलगायत विभिन्न विषयहरू समेटिएको १०० वटा कार्यसूची सार्वजनिक गरेको छ।
भिडिओ, स्ट्रेट अफ होर्मुजको सङ्कटको असर इन्टरनेटमा, समयावधि 3,01
स्ट्रेट अफ होर्मुजको सङ्कटको असर इन्टरनेटमा कसरी?
फोन चलाएर नथाक्ने बालबालिकालाई त्यसो गर्न रोक्ने पाँच उपाय थाहा पाउनुहोस्
बालबालिकालाई फोनको लतबाट कसरी मुक्त गर्ने भन्नेबारे बालबालिका स्याहारका विज्ञहरूले सुझाएका केही उपायहरू थाहा पाउनुहोस्।
के तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?
पूर्वमन्त्री दीपककुमार खड्का गिरफ्तार भएपछि तीनजना भूतपूर्व प्रधानमन्त्रीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको भन्ने समाचार आएका छन्।
थप समाचार
विज्ञान तथा प्रविधि
भिडिओ, हाम्रो ब्रह्माण्डको अन्त्य कसरी होला, समयावधि 1,25
वैज्ञानिकहरूले ब्रह्माण्डको अन्त्य कसरी होला भनेर व्याख्या गर्न केही सिद्धान्त प्रतिपादन गरेका छन्।
नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका रासायनिक पदार्थ भेटिएको वैज्ञानिकहरूको दाबी
विश्वभर दशौँ हजार महिलाहरू नक्कली कपाल लगाउँछन् तर त्यस्ता नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका, होर्मोनल परिवर्तन कारक वा प्रजनन क्षमतामा असर गर्ने तत्वहरू पाइएको वैज्ञानिकहरूले बताएका छन्।
नाकका दुई प्वालबाट किन पालो गरेर सास फेरिन्छ
हामीलाई थाहै नभईकन हाम्रो नाकको प्वालहरूले दिनमा कैयौँ पटक सास फेर्न पालो गरिरहेका हुन्छन्।
मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन लागिएको इलोन मस्कको 'आत्मनिर्भर सहर'
एक्स, टेस्ला र स्पेसएक्स कम्पनीहरूका मालिक तथा विश्वका सबभन्दा धनाढ्य व्यक्तिमध्येका इलोन मस्कले चन्द्रमामा '१० वर्षभन्दा कम समयमा' सहर बसाउन सकिने भनेका छन्। उनको भनाइ कति यथार्थपरक छ?
भिडिओ, आकाश किन नीलो देखिन्छ, के यसको रङ्ग फेरिन सक्छ, समयावधि 1,28
पृथ्वीमा कुनै कालखण्डमा आकाश नीलो थिएन। वैज्ञानिकहरूका अनुसार यसको रङ्ग फेरि पनि फेरिन सक्छ।





















































