अमेरिकी राष्ट्रपति जोर्ज डब्ल्यू बुशलाई जुत्ता हान्ने इराकी पत्रकार

Published

इराकमा सन् २००८ मा अमेरिकी राष्ट्रपति जोर्ज डब्ल्यू बुशमाथि जुत्ता प्रहार गरेपछि पत्रकार मुन्ताजेर अल जाइदीको चर्चा विश्वभरि भयो।

अमेरिकाको नेतृत्वमा आक्रमण भएपछि इराकमा सिर्जित भद्रगोल र भ्रष्टाचारका कारण उत्पन्न आक्रोश आफूले बुशमाथि त्यसरी व्यक्त गरेको बताएका थिए।

अमेरिकी राष्ट्रपतिमाथि जुत्ता प्रहार गरेको झन्डै १५ वर्षपछि उनले उक्त कार्यप्रति आफूलाई कुनै पश्चात्ताप नभएको बताएका छन्।

उनी आफू अझ पनि उत्तिकै क्रुद्ध भएको बताउँछन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि