तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कुखुरा नमारीकनै मासु कसरी खान सकिन्छ?
Published
अपसाइड फुड्स नामको एक अमेरिकी कम्पनीले प्रयोगशालामा कुखुराको मासु उत्पादन गर्न नियामक निकायको अनुमति पाएको छ।
उक्त कम्पनीले यसै वर्ष प्रयोगशालामा 'उत्पादित मासु' रेस्टुराँहरूलाई उपलब्ध गराउने लक्ष्य राखेको छ।
र पसलहरूमा त्यस्तो मासु सन् २०२८ सम्ममा पुर्याउने लक्ष्य राखिएको छ।