कतार विश्वकप: फुटबल प्रशंसकमाझ प्रसिद्ध 'मेट्रो म्यान'

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्वकप फुटबल हेर्न गएका फुटबल प्रशंसकमाझ केन्याली अबुबकर अब्बासले प्रसिद्धि कमाएका छन्।
Published

कतारमा विश्वकप फुटबल हेर्न गएका फुटबल प्रशंसकहरूलाई त्यहाँको भूमिगत रेल सेवा मेट्रोका स्टेशनहरू तर्फ जाने बाटो देखाएर सामाजिक सञ्जालमा केन्याली अबुबकर अब्बासले निकै प्रसिद्धि कमाएका छन्।

बीबीसी स्पोर्टले उनका प्रशंसकहरूसँग कुरा गरेको थियो।

हेरौँ यो भिडिओ।

अनि यो पनि: