युक्रेन युद्ध: पैदल यात्रु झन्डै नपरेको किएभ पुलमा भएको त्यो विस्फोटन

भिडिओ क्याप्शन सुरु हुँदैछ, किएभ
Published

किएभस्थित क्लित्च्को पुलको पैदलमार्गमा एक व्यक्ति हिँडिरहेका बेला एउटा रुसी क्षेप्यास्त्र खस्न पुग्यो।

त्यसबाट ती व्यक्ति धन्न बाँचे। त्यहाँ राखिएका सीसीटीभी क्यामेरामा त्यो डरलाग्दो क्षणमा ती व्यक्ति कसरी बाँचे भन्ने फूटेज रेकर्ड भएको छ।

हेर्नुहोस् त्यो अद्भुत क्षण।

अनि यो पनि: