महारानी एलिजाबेथ अन्तिम संस्कारः यसरी हटाइयो राजमुकुट, राजदण्ड र विशेष प्रतीक

भिडिओ क्याप्शन सुरु हुँदैछ, समाधिस्थ गर्नुअघि यसरी हटाइयो महारानीको मुकुट र राजदण्ड
Published

महारानी एलिजाबेथ द्वितीयालाई समाधिस्थ गर्नुअघि उनको शवमाथि राखिएका उनका श्रीपेच, राजदण्ड र गोलाकार प्रतीक हटाइएको थियो।

सोमवार साँझ विन्ड्सरस्थित सेन्ट जोर्जेज् च्यापलमा आयोजित एउटा विशेष समारोहमा महारानीका ती सामग्रीहरू उनको शासनको अन्त्य भएको जनाउन प्रतीकात्मक रूपमा हटाइएका हुन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि