फिफा विश्वकप २०२२: कतार जाने नेपाली श्रमिकले जान्नुपर्ने सात कुरा

भिडिओ क्याप्शन सुरु हुँदैछ, फिफा विश्वकप २०२२: कतार जाने श्रमिकले जान्नुपर्ने सात कुरा
Published

आगामी नोभेम्बरदेखि सुरु हुने फुटबल विश्वकप लागि नेपाली श्रमिक कतार लैजान सरकारले अनुमति दिएको छ।

छ महिनाभन्दा छोटो अवधिका लागि कतारले झन्डै ४,००० नेपाली श्रमिक लिन चाहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

सरकारले शून्य लागतमा श्रमिक लैजाने कम्पनीलाई मात्र अनुमति दिएको बताएको छ।

तर केही म्यानपावर कम्पनीले श्रमिकहरूसँग रकम असुल्न थालेको गुनासा आएको मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताए।

श्रमिकको खर्च, तलव तथा कामको प्रकृति, श्रम स्वीकृति, तालिम, सुरक्षा लगायतबारे श्रमिक कामदारले जान्नुपर्ने सात कुरा समेटिएको कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि।