अमेरिकाः हवाई टापुमा बिहेभोजमा विशाल छालहरू बज्रिएपछि पाहुनाहरूको भागाभाग
Published
अमेरिकाको हवाई द्वीपमा एउटा बिहेभोज आयोजना गरिएको स्थानमा विशाल छालहरू बज्रिएपछि पाहुनाहरूको भागाभाग भएको छ।
विज्ञहरूका अनुसार दशकौँयता देखा परेका छालमध्ये ती छाल ठूला हुन्।
(अत्तालिएका मानिसले बोलेका केही शब्द यो भिडिओमा हटाइएको छ।)
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि