तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अगाडिको एउटा खुट्टा गुमाएको दुर्लभ कछुवा यसरी रोलरमा रमाउँछ
Published
अगाडिको एउटा खुट्टा गुमाएको एउटा दुर्लभ कछुवालाई संरक्षणकर्मीहरूले रोलर जडान गरिदिएका छन्।
तस्करहरूले हङ्कङ पुर्याएको उक्त भाले कछुवालाई सन् २०१९ मा एउटा सूटकेसभित्र फेला परेपछि उद्धार गरिएको थियो।
'होप' अर्थात् आशा नाम दिइएको यो कछुवा अहिले यूकेस्थित चेस्टर जूमा छ।
प्लोशेअर जातको कछुवा अत्यन्त दुर्लभ मानिन्छ। म्याडग्यास्करको रैथाने यो प्रजातिका कछुवाको सङ्ख्या अहिले विश्वभरि ३०० भन्दा कम भएको विज्ञहरू बताउँछन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि