सम्झनाकै आधारमा सहरका सुन्दर तस्बिर कोर्ने चित्रकार

भिडिओ क्याप्शन सुरु हुँदैछ, सम्झनाकै आधारमा सहरका सुन्दर तस्बिर कोर्ने चित्रकार
Published

स्टेफन विल्टशायर सहरका चित्रहरूका लागि प्रसिद्ध चित्रकार हुन्।

तर उनी सम्झनाका आधारमा आफ्नै कोठामा सहरका चित्र कोर्छन्।

अभ्यासकै कारण एक पटक हेरेको सहरको दृश्य सबै सम्झन मद्दत गरेको उनी बताउँछन्।

हेर्नुहोस् एउटा भिडिओ।