चिनियाँ वैज्ञानिकले बनाए 'नरम रोबट'
Published
चाइनिज युनिभर्सिटि अफ हङकङका वैज्ञानिकहरूले 'चुम्बकीय स्लाइम' को नरम रोबट बनाएका छन्।
उनीहरूले यो रोबटलाई मानव शरीरमा प्रवेश गराएर चुम्बक मार्फत निलिएका वस्तुहरू निकाल्न सकिने आशा गरेका छन्।
हेर्नुहोस् एउटा भिडिओ।