तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाँचवटा खुट्टा भएको भेडा देख्नुभएको छ?
Published
उत्तरी इङ्ग्ल्यान्डको एउटा फार्ममा भेडाले पाँचखुट्टे पाठी जन्माएको छ।
तर अस्वाभाविक सङ्ख्या भएको भेडा जन्मिएको पहिलो पटक हैन।
उक्त पाठीको स्वास्थ्य राम्रो छ।
उमेर बढ्दै जाँदा उसलाई असजिलो हुन्छ कि हुँदैन भनेर पशुचिकित्सकहरूले उसको अवस्था निगरानी गर्नेछन्।
अनि यो पनि
- ओतलाई बाटो काट्न दिन प्रहरीको सुरक्षा
- 'बुद्धको दाँत' बोक्ने पवित्र हात्तीको निधन
- मान्छे र खरायोबीच सलाद खाने प्रतिस्पर्धा तर कसले जित्यो
- गोहीको घाँटीमा बेरिएको टायर झिकियो
- आकाशबाट अचानक खस्ने चराहरूको उपचार गर्ने यी भारतीय दाजुभाइ
- १२ वर्षअघि हराएको कुकुरको मालिकसँग पुनर्मिलन
- के भारतमा बाँदरले 'बदला लिन' २०० कुकुर मारेको हो?