'म यहीँ छु': युक्रेनी राष्ट्रपतिको भाइरल भिडिओ

Published

युक्रेनका राष्ट्रपतिले आफूले राजधानी छोडेको र सेनालाई हतियार बिसाउन निर्देशन दिएको भन्ने मिथ्या सूचनालाई गलत साबित गर्न सामाजिक सञ्जालमा राखेका भिडिओहरू भाइरल भएका छन्।

भोलोदिमिर जेलेन्स्कीले एउटा भिडिओमा भनेका छन्: "हामी हाम्रो राज्यको रक्षा गर्छौँ किनभने सत्य नै हाम्रो हतियार हो।"

उनले आफू रुसको पहिलो लक्ष्य भएको बताउँदै आफ्नो परिवार पनि युक्रेनमै रहेको दाबी गरेका छन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि