तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
परिवार मिलनः ७५ वर्षअघि छुट्टिएका दाजुभाइको भेट
Published
सन् १९४७ मा भारत-पाकिस्तान विभाजन हुँदा मोहम्मद र हबिब खान छुट्टिएका थिए। उनीहरू धेरै समय एक अर्कालाई सम्झेरै भारत र पाकिस्तानमा अलग अलग जिन्दगी विताउँदै आएका थिए।
उनीहरूको ७५ वर्षपछि भेट भएको छ र उनीहरूले आफ्ना परिवारलाई के भयो भन्ने थाहा पाएका छन्।
हेर्नुहोस् एउटा भिडिओ।