चङ्गा उडाएर बिजुली निकाल्ने प्रविधि

भिडिओ क्याप्शन सुरु हुँदैछ, चङ्गाबाट बिजुली
Published

के आकाशमा फन्को लगाउने चङ्गाले विद्युत् उत्पादनमा हरित समाधान दिन सक्छन्?

यूकेका रड रिडले एक दशकभन्दा धेरै समय खर्चेर स्कटल्यान्डका टापुमा 'टर्बाइन चङ्गा' प्रविधि विकास गरेका छन्।

हलुका चङ्गाका ब्लेडलाई जमिनमा रहने जेनेरेटरसँग जोड्ने यस प्रविधिले परम्परागत स्थिर टर्बाइन प्रविधिको सहज र सस्तो विकल्प प्रस्तुत गरेको उनको दाबी छ।

यसले एउटा घरलाई पर्याप्त ऊर्जा दिन सक्ने रड बताउँछन्।

हेर्नुहोस् यो भिडिओ-