भारतमा परीक्षामा चिट चोर्न ब्लूटूथ भएको चप्पल

Published

घटना केही महिनाअघिको हो। भारतको राजस्थान राज्यमा प्रहरीले परीक्षामा सहभागीलाई चिट चोर्न सघाउने विद्युतीय उपकरण बेचेको आरोपमा एउटा समूहलाई पक्राउ गर्‍यो।

परीक्षार्थीलाई बेच्न बनाइएको विशेष चप्पलमा सिमकार्डयुक्त ब्लूटूथ उपकरण जडान गरिएको प्रहरीले फेला पार्‍यो।

प्रहरीले परीक्षामा छल गर्न उपयोग गरिने ब्लूटूथबाट चल्ने ससाना इअरबड पनि बरामद गर्‍यो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि