गाउँका लागि बिजुली निकालेका एक सफल आविष्कारक

भिडिओ क्याप्शन सुरु हुँदैछ, आफ्ना छिमेकीका लागि बिजुली कसरी निकाल्ने
Published

आफ्नो घर र गाउँमा बिजुली नपुगेपछि मानिसहरूले बिस्तारै वैकल्पिक उपाय अपनाइरहेका छन्।

उनीहरूले नवीकरणनीय ऊर्जाको प्रयोगको माइक्रोग्रिड बनाउन थालेका छन्।

बिजुली नभएर वाक्कदिक्क भएका केन्याका एक युवकले कसरी विकल्प खोजे?

हेर्नुहोस् भिडिओ।

अनि यो पनिः