कोभिड: विश्वभरि सबै मानिसलाई खोप दिने कुरा कहाँ बिग्रियो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड: विश्वका सबैलाई खोप हाल्ने कुरा कहाँ बिग्रियो?
Published

नयाँ भेरिअन्ट ओमिक्रोन फैलिन थालेपछि विश्वभरि कोभिड खोप लगाउन नयाँ प्रयास सुरु भएको छ।

तर पश्चिमा देशमा मानिसहरू तेस्रो मात्रा खोपका लागि लाम लागिरहेको बेला कम आय भएका मुलुकका नागरिकले एक मात्रा खोप पनि पाएका छैनन्।

विश्वले खोप वितरणको यो असमानतालाई कसरी चिर्न सक्छ? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि