तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जलवायु परिवर्तन: कार्बन विसर्जन कसरी कम गर्न सकिन्छ?
Published
जलवायु परिवर्तनको समस्या हल गर्नु ठूलो कार्य हो र यसका लागि व्यक्तिगत रूपमा केही गर्न सकिन्न कि जस्तो लाग्छ।
तर प्रत्येक व्यक्तिले कार्बन विसर्जन कम गर्नसकिने स्पष्ट बाटो छ।
हामीले हाम्रो जीवनमा केही परिवर्तन गर्दा कार्बन फुटप्रिन्ट कम हुन सक्छ।
हेर्नुहोस् एउटा भिडिओ-