अफगानिस्तानः 'यहाँ धेरै जना आफ्नो भविष्यप्रति चिन्तित छन्'

भिडिओ क्याप्शन सुरु हुँदैछ, धेरै अफगान 'आफ्नो भविष्यप्रति चिन्तित'
Published

अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेपछि तालिबानले उक्त देशलाई आतङ्क फैलाउने स्थान बनाउन नदिने तथा इस्लामिक कानुनअनुरूप रही "महिलाको अधिकारको सम्मान गर्ने" घोषणा गरेको छ।

राजधानी काबुल बिस्तारै सामान्य रहने क्रममा रहेको छ भने नगरवासीहरू अब कस्तो सरकार बन्छ भनेर प्रतीक्षा गरिरहेका छन्।

बीबीसीका सकन्दर केर्मानीको रिपोर्ट।

अनि यो पनि