तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान द्वन्द्व: देश फर्काउन काबुलमा रहेका नेपालीहरूको अनुरोध
Published
अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएको छ। भद्रगोल र अन्योलका माझ हाल काबुल विमानस्थलमा गैरसैनिक उडान बन्द रहेको बताइएको छ।
त्यहाँ रहेका दुईजना नेपाली बीबीसी न्यूज नेपालीको सम्पर्कमा आएका छन्। उनीहरूले आफूहरू जोखिमपूर्ण अवस्थामा बसिरहेको बताउँदै स्वदेश फर्कने व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गरेका छन्।
हेर्नुहोस् सृजना श्रेष्ठले उनीहरूसँग कुराकानी गरेर बनाएको यो भिडिओ।
अनि यो पनि