चीनमा धूलोको आँधीले पूरै सहरलाई यसरी निल्यो

भिडिओ क्याप्शन सुरु हुँदैछ, धूलोको आँधीले पूरै सहरलाई यसरी निल्यो
Published

पश्चिमोत्तर चीनमा मरुभूमिबाट आएको धूलोयुक्त आँधीले एउटा सहरलाई पूरै ढाक्यो।

त्यहाँ धूलोको मुस्लो जमिनभन्दा १०० मिटरमाथि सम्म पुगेको थियो।

त्यतिबेला खिचिएको भिडिओमा अग्ला भवन र अन्य संरचनालाई धूलोयुक्त आँधीले निलेको जस्तो देखिन्छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि