कैदबाट स्वतन्त्रता: गोरिल्लालाई यसरी जङ्गलमा छाडियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, कैदबाट स्वतन्त्रता: जोशी गोरिल्लालाई यसरी जङ्गलमा छाडियो
Published

१३ वर्षीय जोशी बेलायतको एउटा सफारी पार्कमा हुर्कियो तर अहिले यसलाई कङ्गोको निकुञ्जमा नयाँ जीवनका लागि छाडिएको छ।

के यो गोरिल्लालाई जङ्गलको वातावरणमा घुलमिल हुन सजिलो होला?

हेर्नुहोस् एउटा भिडिओ।